Home» City Life »City Sighting

सकियो संगीत उत्सव

9th Annual Image Award - Photo Gallery 2

PHOTO FACTS:
Date: May 26, 2007
Location: BICC, Kathmandu
Captured by: Kabindra Man Shakya
Camera: Nikon D30

शनिवार साँझ उत्साहप्रद वातावरणमा इमेज अवार्डको नवौँ संस्करण सम्पन्न भयो । वर्षभरिकै नेपाली सांगितिक उत्पादनहरुको मूल्यांकन गरिने यस अवार्ड अघिल्ला अवार्डभन्दा छरितो अनुभव दर्शकहरुले गरेका थिए ।


उस्तै जोश, उस्तै जाँगरः लामो समयदेखि पपगायनकी देवी नलीनाको जोश उत्तिकै देखियो अवार्ड कार्यक्रममा ।


फुच्चेको कमालः नलीनाको गायनमा थप रोचकता थपे, यी र्‍याप नर्तकले


एक्स्ट्रा कमालः अवार्डमा प्रस्तुत गरिएका सम्पूर्ण गीति प्रस्तुतिमा कोरसको राम्रो उपयोग गरिएको थियो ।


हाइ गर्मी हेल्लो गर्मीः शायद गर्मीका कारण यिनले धन्न गञ्जी फुकालेनन् ।


हाम्रो प्रस्तुति गजब हुनुपर्छ है !: गायक सुदीन र उनका साथी

साङ्गीतिक गफ ? कि अरु नै केही ?: नीलम र रामकृष्ण


इ छे मिथिलाक गर्वः उत्कृष्ट मैथिली गायनका पुरस्कृत गायक-गायिकाहरु


कर्मा ब्याण्डका सुरेन्द्रको धाँसु प्रस्तुति


यो को हो जसले मुस्काउन बाध्य पार्‍यो !: मुस्काउँदै इमेज अध्यक्ष मानन्धर


कार्यक्रममा प्रख्यात डिजाइनर अनील स्थापित, भिडियो निर्देशक अनील तण्डुकार, गीतकार निराजन र अन्य


यो हो साङ्गीतिक ग्याङ


उत्कृष्ट एनिमेशनको अवार्डको मजाः उत्कृष्ट एनिमेटरको अवार्ड पाएपछि खुशीको मूडमा


अवार्ड घोषणा गर्दै प्रख्यात उद्योगपति राजेन्द्रकुमार खेतान (हालै उनका पिताको निधन भएकाले कपाल उम्रनै पाएको छैन) र प्रख्यात नाटककार अशेष मल्ल


सान्तना रेकर्डसका निर्मल होडा पुरस्कार थाप्दै


सबैका प्याराः उत्कृष्ट भिडियो निर्देशकको पुरस्कार थाप्दै आलोक नेम्वाङ र उनलाई प्यारो गर्दै नाटककार अशेष मल्ल तथा उद्योगपति राजेन्द्रकुमार खेतान


सर्वोत्कृष्ट गायकः रामकृष्ण ढकाल अवार्ड पाएपछि प्रशन्न हुँदै


गज्जबको प्रस्तुतिः आँखाभरि आँशु किन ? गाउँदै जबिक


सर्वोत्कृष्ट एजेन्सी पुरस्कार थाप्दै प्रिज्माका रन्जित आचार्य


सर्वोत्कृष्ट एजेन्सी पुरस्कार थाप्दै इको एड एजेन्सीका संचालक जे के स्थापित


गोर्खा ब्रुअरीका सिनियर ब्राण्ड म्यानेजर आशिष विष्ट इमेज च्यानलका अध्यक्ष आर के मानन्धरबाट आदरपत्र ग्रहण गर्दै


जिन्दगीको हिसाबकिताबः लाइफटाइम एचिभ्मेन्ट अवार्डबाट पुरस्कृत गायक दीप श्रेष्ठ आफ्ना गीतहरुको मञ्चन हेर्दै


उत्कृष्ट क्षण खिच्ने तयारीमा लागेका फोटोग्राफरहरु


लाइफटाइम एचिभ्मेन्ट अवार्ड ग्रहण गर्दै गायक दीप श्रेष्ठ


नवप्रतिभा अवार्ड ग्रहण गर्दै जबीक



उत्कृष्ट संगीतकारको अवार्ड लिँदै संगीतकार राजु सिंह


साँच्ची यो अवार्ड कसले पाएको हो ?: अरुको अवार्ड रुँङ्दै गायिका नलीना, प्राश्ना तथा गायक अराज केशव


सम्झना अडियो भिडियोका प्रबन्धक सचिन श्रेष्ठ


एमटी ८८४८ बुढेककालको गीत गाउँदै




गायिका प्राश्नाको रोमाञ्चक क्षण


उद्योगपति राजेन्द्रकुमार खेतान


काउब्वाई गायकको घोषणाः घोषणा गर्दै जेम्स प्रधान


पुरस्कार पाएपछि अवार्डसँग रमाइलो गर्दै एमी ८८४८ का सदस्यहरु


पुरस्कार पाएपछि अवार्डसँग रमाइलो गर्दै एमी ८८४८ का सदस्यहरु

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on City Sighting
Related Tags:
events celebrity सेलेब्रिटी events माओवादी संविधानसभा awards पेट्रोल हल्ला मोबाईल अनुभव समलिङगी crisis hi-life streets celebrity festival
Browse Tags in Other Group
 
 • इमेज अवार्ड जेठमा
 • इमेज अवार्ड जेठ 12 मा
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,