Home» City Life »City Sighting

सकियो संगीत उत्सव

9th Annual Image Award - Photo Gallery 3

PHOTO FACTS:
Date: May 26, 2007
Location: BICC, Kathmandu
Captured by: Kabindra Man Shakya
Camera: Nikon D30

शनिवार साँझ उत्साहप्रद वातावरणमा इमेज अवार्डको नवौँ संस्करण सम्पन्न भयो । वर्षभरिकै नेपाली सांगितिक उत्पादनहरुको मूल्यांकन गरिने यस अवार्ड अघिल्ला अवार्डभन्दा छरितो अनुभव दर्शकहरुले गरेका थिए ।


सम्मेलन केन्द्र, जहाँ भव्य सांगीतिक समारोह सम्पन्न भयो ।

 
भव्यतम् स्वागतः अतिथि तथा स्टारहरुलाई स्वागत गर्न रातो कार्पेट ओछ्याई तिनलाई मंगलधुन सुनाइएको थियो ।  
रेड कार्पेटमा स्वागत गर्दै इमेजका प्रतिनिधि र गायिका पूजा राई

 

 
मंगलधुन वाद्यवादकहरु

  
रेडकार्पेट छेउमै स्टारहरुको वार्ता लिने व्यवस्था मिलाइएको थियो । तर अन्तरवार्ता एक पटकमा एक जनाको मात्र हुने हुनाले बाँकीको मूड फ्रेस गर्न छेउमै जोली पेय राखिएको थियो । थकान पनि मेटाउने र फ्यूल पनि भर्ने

 
रेड कार्पेट अन्तरवार्ता दिँदै गायिका प्राश्ना शाक्य र लिँदै महिमा भट्टराई

  
रेड कार्पेटमा गायक रामकृष्ण ढकाल

 
खत्रा आगमनः पपगायनका हस्ती ओमविक्रम विष्ट कार्यक्रममा सहभागी हुँदै 

 
रेड कार्पेट अन्तरवार्तामा Mt. 8848 का गायकसँग प्रश्नोत्तर लिँदै कार्यक्रम सञ्चालक सुरज श्रेष्ठ

 

 
दुइ हस्तीः गायक निमा र रामकृष्ण संयुक्त तश्वीर खिचाउँदै

 
क्या स्वागत छ !: गायक राजीव लोहनी स्वागत खाँदै

 
फूर्सदको सदुपयोगको क्षणः आलोक नेम्वाङ फोनमा बात मार्दै, गायक राजीव लोहनी जोली पिउँदै

 
संगीतकार आलोकश्रीको आगमन 

 
रेड कार्पेटमा आलोकसँग भीजे गिताञ्जली

 
लोक गायिका सिर्जना बिरही थापालाई स्वागत गर्दै इमेज परिवार 

 
न्हृयू बज्राचार्य र छोरी

 
छ्या यो मोबाइल पनि, सुगतरत्नलाई मुद्दा हाल्नु पर्छ कि क्या हो ?:  संगीतकार आलोकश्री

 
गफ नयाँ पुस्ताकोः नयाँ पुस्ताका गायकहरु बुद्ध एन श्रेष्ठ, जबिक र राजेन 

 
भविष्यका स्टारसँग वार्ताः राजेन र जबिकसँग कुरा गर्दै गिताञ्जली

 
सबथोक त ठीक छ ?: स्थिति अवलोकन गर्दै इमेज च्यानलका अध्यक्ष आरके मानन्धर 

 
शीलाबहादुर मोक्तान रेड कार्पेटमा

 
उहाँको चैँ बियरवाला, मेरा त सादाः शायदै यस्तै भन्ने मूडमा गायिका कुन्ती मोक्तान तथा श्रीमान् शीलाबहादुर मोक्तान 

 
के छ लोकदोहोरीको स्थिति ?: शायद यस्तै प्रश्न गर्दै कार्यक्रम सञ्चालिका र धवलागिरी क्यासेट सेन्टरका इन्द्र श्रेष्ठ

 
कस्तो लाग्यो यो स्वरुप ?: अवार्डमा सहभागी जेम्स प्रधान आफ्नो काउब्वाई लुकमा 

 
कार्यक्रम शुरु भयोः पूर्व सेनाप्रमुख, इमेजका अध्यक्ष तथा इमेजका सहअध्यक्ष

 
नयाँ बहिनीहरुले घेरिएकी दिदीः नलिनासँग सुवानी मोक्तान, पूजा राई र प्राश्ना शाक्य

 
लौ बल्ल कार्यक्रम शुरु भयोः इमेज अवार्ड शुरु हुनुअघि शास्त्रीय नृत्य गर्दै

 
छोटो मन्तव्य व्यक्त गर्दै आर के मानन्धत्रर

 
कार्यक्रम सञ्चालक सुरज र महिमा 

 
पुरस्कार घोषणा गर्दै गीतकारहरु सिन्धु राणा र कालीप्रसाद रिजाल

 
पहिलो खुशीः राष्ट्रिय भावनाको गीतबाट पुरस्कृत भएपछि खुशी हुँदै सुमीत खड्का

 
पुरस्कार लिँदै रेकर्डिष्ट दिपेश

 
उत्कष्ट संगीत संयोजनको पुरस्कार छोरीलाई लिन लगाउँदै राजन इशान

 
धुँवाधार प्रस्तुतिः रामकृष्णको नयाँ गीत

 
बीचबीचको ठट्टाः सिन्धु राणा, श्रीमान् राणा र इमेज अध्यक्ष मानन्धर


विजेता घोषणा गर्दै गायिका कुन्ती मोक्तान र गीतकार श्रीपुरुष ढकाल 

 
संगीतकार महेश खड्का उत्कृष्ट चलचित्र संगीत पुरस्कार थापेपछि हर्षित मुद्रामा । उनका दुइ गीत नामांकित थिए ।

 
उत्कृष्ट लोकगीततर्फ पुरस्क्रित भएका बद्री पंगेनी


कार्यक्रम सञ्चालक नरेश भट्टराई र महिमा

 
उत्कृष्ट लोकदोहोरीको अवार्ड थाप्दै विमाकुमारी दुरा र विष्णु खत्री 


नयाँ एल्बमको नयाँ गीत गाउँदै गायिका प्राश्ना

More Photos»

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on City Sighting
Related Tags:
events traffic party city bizarre festival wedding releases beauty pageant real picture culture travel awards hi-life bandhs & protests celebrity story
Browse Tags in Other Group
 
 • इमेज अवार्ड जेठमा
 • इमेज अवार्ड जेठ 12 मा
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,