Pink Queen 2007
PHOTO FACTS:
Event: Pink Queen 2007
Organizer: Blue Diamond Society
Date: May 17, 2007
Location: City Hall
Captured by: Kabindra Shrestha


समाजमा कथित 'हिजडाको' उपनाम पाएका तेस्रो लिङ्गीहरुको सौर्न्दर्य प्रतियोगितामा प्रतियोगी 18 जनाले आफ्नो भाषा, संस्कृति र क्षेत्र अन्तर्गतका भेषभूषा प्रदर्शन गर्दै






निर्णायक मण्डलका सदस्यहरु नीमा रुम्बा, रविन सुवेदी र मिस युनिभर्सिटी इन्टरनेशनल विजेता उषा रजक।

निर्णायक उषा रजक

प्रतियोगीलाई हौस्याउँदै निर्णायक मण्डलका सदस्य गायक निमा रुम्बा

प्रतियोगी अञ्जली

प्रतियोगी विपना



निर्णायकहरुले सोधेको प्रश्नको जवाफ दिँदै अञ्जली

नृत्यबाट मुग्ध चलचित्र उद्योगका निम्तालुहरु



रमाउनेहरुमा विदेशी पनि कम थिएनन्


चियाबारीमा हो चियाबारीमाः रिमिक्स गीतमा आफ्नो गज्जबको प्रस्तुति दिँदै कुमारी

मारुनी नृत्य गर्दै निरुता र याना

कौडा नृत्य प्रस्तुत गर्दै सानु

नीलहीरा समाजले बाँढेको तेस्रोलिङ्गी समर्थित विज्ञप्ति पढ्दै तुलसी घिमिरे र भारती घिमिरे

आकर्षक सारी साउण्ड (कार्यक्रम प्रस्तोता पूजा लामाका अनुसार सेन्सुअस राउण्ड)मा आफ्नो प्रस्तुति दिँदै प्रतियोगीहरु







पिङ्क पर्सनालिटी अवार्ड जितेकी सिन्धुरा सापकोटा । रविन सुवेदीले उनलाई यो अवार्ड घोषणा गरेका थिए ।

पिङ्क चार्मिङ विजेता अञ्जली । उनलाई निमा रुम्बाले घोषणापछि बुकी उपहार दिएका थिए ।

विजेता अञ्जलीलाई निमा रुम्बाले घोषणापछि बुकी उपहार दिएका थिए ।



अघिल्ला वर्षको पिङ्क क्वीन अमीषा श्रेष्ठ (बीचमा), रनरअपहरु मनीषा विष्ट र कुमारी (कालो पहिरनमा)





नेपाली तेस्रो लिङ्गीहरुको हकहितका लागि काम गरेको भनी गएको मे 1 मा न्यूयोर्कमा सम्मानित गरिएको फिलिपा अवार्ड देखाउँदै नीलहिरा समाजका अध्यक्ष सुनीलबाबु पन्त ।


सेकेण्ड रनरअप विन्द्या गौतमलाई कुमारीले क्राउन लगाइदिँदै ।

आँखामा आँशु ओठमा मुस्कानः फष्ट रनर अप विजेता पुष्पा लामा । उनलाई अघिल्लो वर्षकी विजेता मनीषा विष्टले आफ्नो क्राउन लगाइदिएकी थिइन् ।

प्रमुख अतिथि बसुन्धरा भुसालले विजेता घोषणा गरिसकेपछि मिस पिङ्क २००३ की विजेता अमिषाले भूमिका श्रेष्ठलाई चुम्बनद्वारा खुशी व्यक्त गर्दै ।

बसु दिदीले पनि उनलाई चुम्बनद्वारा नै बधाई दिँदै

म हामीजस्ता अल्पसंख्यकहरुका लागि काम गर्नेछुः कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै भूमिका र अन्य विजयी

कतै यहीँ नखसिदियोस् क्राउन !: क्राउन सम्हाल्दै पुष्पा लामा र अन्य विजेता



अनि शो खत्तमः कार्यक्रम समापनमा अन्तिम नृत्य प्रस्तुत गर्दै प्रतियोगीहरु

बधाई छ है !: गायक निमा रुम्बाद्वारा मिस पिङ्क 2007 भूमिकालाई बधाई दिँदै



|