१५-२९ मे २००७ को हिमाल खबर पत्रिकामा छापिएको यो कार्टुनले नेपालको कटु सत्यलाई ओकलेको छ । देशमा 'इनर्जी सङ्कट' कति गहिरो छ र ती सबैमा राजनीति कसरी गाँसिएको छ भन्ने कुरालाई रविन सायमीको यो कार्टुनले बताएको छ । भन्छन्, एउटा चित्रले हजारौँ शब्दको काम गर्छ, शायद यस्तै कार्टुन वा चित्र वा फोटो हेरेर भनिएको होला !