Home» City Life »City Sighting


Players album released at Page3 Bar

PHOTO FACTS:
Date
: May 3, 2007
Location:  Club PAGE3
Captured by: Achyut Koirala
Camera: Canon Powershot A540



आउ समाउ मेरा हातहरुः कार्यक्रममा भूषण दाहाल, भरत शाक्य र आलोक नेम्वाङ


भो पर्दैन ढोग्नः नेपाली तारा दीपक लिम्बुलाई उपहार दिँदै कार्यक्रमका प्रमुख अतिथि भूषण दाहाल


लौ चिनिराख, लामो रेसको घोडा उही होः भूषण दाहाल र गायक सुगम पोखरेल कार्यक्रममा रमाइलो गर्दै


लोकप्रियता साइबर संसारकोः साइबरसंसारडटकमका मोडलहरुको तश्वीर पेज थ्री बारका भित्तामा


नो कमेन्टः पेज थ्रीका सञ्चालक तथा साइबर संसारका सञ्चालकका साथ म्युजिक डटकमका सञ्चालक


मैले जस्तै तिम्ले पनि मुस्काएर हेरः कार्यक्रममा सञ्चारकर्मी सुरज श्रेष्ठ


पोजिसन अनेकः कन्सेप्ट डिजाइनर अनील स्थापित, सञ्चारकर्मी अनील तण्डुकार, गायक सरोज दत्त र म्युजिक डटकमका सञ्चालक महेश वंशल


केटा हो इ न्यूजको लोकप्रियता कति छ हँ ?: कार्यक्रममा च्यानल नेपालको इ न्यूजका रिपोर्टरका साथ अन्य


दुइ मिनेट है, म मेरी प्रियासँग गफ गरिहालौँ: नवगायक मुनाल मोबाइलमा गफिँदै


नखानु पानी तोङ्बाकोः सञ्चारकर्मी सञ्जय बराल र गायक विजय लामा रोमान्टिक मूडमा


म, मेरा साथीभाइ र मेरो म्याकड्वेल्सः अनील स्थापित, अनील तण्डुकार तथा अभिनव कसजू


खै त ? पहिलेको जस्तो भिडियो बनेन नि !: इमेज च्यानलका कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठ र गायक छिरिङ भुटिया


ज्ञानी मान्छेले अरुले बोलेको सुन्छन् मात्रः गायक सुगम पोखरेल तथा १९७४ एडी ब्याण्डका सदस्य मनोज केसी


हामी कमेडीमा पनि कम छैनौँ: सञ्चारकर्मीद्वय हेम सुवेदी र दीपक विहीन तथा बारमा गफ लडाउँदै सञ्चारकर्मी आशिष लिङदेन र गायक अराज केशव


पत्रिका कसरी बचाउने भन्ने गम्भीर कुरा हो, पख्नुस् है म ध्यान गरेर पत्ता लगाउँछुः म्युजिक डायरी र ग्ल्यामर प्लस पत्रिकाका सम्पादक/प्रकाशकद्वय तुलसी गिरी भावुक र राजाराम फुँयाल


हामी तीन भाइ, सबै गीत लेख्छौँ र सबै कार्यक्रम चलाउँछौँ: इमेज एफएमका कार्यक्रम सञ्चालक त्रय निराजन, सञ्जय र नरेश


शुभकामना, नयाँ एल्बमलाईः कार्यक्रममा आफ्ना गीत प्रस्तुत गर्दै गायक दीपेशकिशोर र साथमा गितारवादक भूपेन्द्र वज्राचार्य


ग्यांग्स् अफ प्लेयर्सः प्लेयर्स एल्बममा परेका मिहिनेती दिमागहरु गीतकार योगेन्द्रमणि दाहाल, सुगम पोखरेल, दीपक लिम्बु, सरोज दत्त, दीपेशकिशोर, अनील स्थापित र राजेश बंशल


ती हल्लाहरु हुन् तिमीले सुनेकाः गायक जेम्स प्रधान तथा ताल म्युजिकका सञ्चालक असलम खान


जे छ त्रि्रै मुस्कानमा छः चर्चित म्युजिक भिडियो निर्देशक सुरज शाह


खै त आदेश आएन नि उद्घोषकको भाषण ठोक्ने ! : कार्यक्रममा अतिथि तथा आयोजक मञ्चमा


दाइसँग फोटो घिचौँ कि ? : प्रख्यात साउण्ड इञ्जिनीयर प्रदीप उपाध्याय र म्युजिक डटकमका राजेश बंशल


र, यो मायाको चिनो तिम्लाईः एल्बमका संगीत संयोजक महाराज थापालाई मायाको चिनो बाँढ्दै अतिथि भरत शाक्य


त्यो गाउँको ठिटो म, दीपु मेरो नामः कार्यक्रम सकिएपछि इनशाडटकमसँग फोटो खिचाउँदै दीपक लिम्बु


वाह, क्या जोडी छ !: गायक सरोज दत्त तथा श्रीमती दत्त


मुखका चिकन, बगलीमा सितनः गायिका नलिना चित्रकार खाजामा आएको चिकन चपाउँदै
PHOTO FACTS:
Date: May 3, 2007
Location:  Page 3 Bar, Kathmandu
Captured by: Achyut Koirala
Camera: Canon Powershot A540

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on City Sighting
Related Tags:
celebrity releases beauty pageant festival real picture wedding traffic culture city travel bizarre events awards story bandhs & protests party hi-life
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,