Home» Around the World »Weird and Interesting

संसारको सानो किताब



क्यानडाका खोजकर्ताहरुले हालै संसारको सबैभन्दा सानो प्रकाशित किताब फेला पारेको बताएका छन् । एउटा विरुवाका विषयमा लेखिएको यो पुस्तक पढ्नका लागि इलेक्ट्रोन माइक्रोस्कोप चाहिने खोजकर्ताहरुले बताएका छन् ।

'टिनी टेड फ्रम टर्निप टाउन' नामक यो पुस्तकको आकार ०.०७X०.१० मिलिमिटर सानो रहेको बताइएको छ । यसमा रहेका अक्षरलाई गेलियमले कुँदिएको छ । गेलियममा रहने क्रिष्टेलिन सिलिकनका कारण अक्षरहरु चम्किने र माइक्रोस्कोप लगाई पढ्न सरल हुने सिमोन फ्रेजर युनिभर्सिटीले बताएको छ ।

दुइ मिलिमिटरको एउटा सानो काँटीको टाउको भन्दा पनि सानो आकारको उक्त पुस्तिकाले यसअघिको गिनिज विश्व रेकर्डलाई समेत चुनौति दिएको छ । यसअघि सन् २००१ मा किङ जेम्स बाइबललाई संसारकै सबैभन्दा सानो पुस्तिकामा ढालिएको थियो भने त्यसपछि सन् २००२ मा एन्तोन चेखवको क्यामेलिअनलाई त्योभन्दा सानो पुस्तिका आकारमा प्रकाशन गरिएको थियो ।

यी दुवै 'नानोबुक' ३० वटा माइक्रो ट्याब्लेटमा बनाइएको थियो ।

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान माया सुन्दरी सेलेब्रिटी गुगल विज्ञापन बलिउड भव्यता इन्टरनेट नग्नता श्रीमानश्रीमती फट्याइँ मूर्ख्याइँ उपाय उदेकलाग्दो परिस्थिति हलिउड मुद्दा मामिला उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल