Home» City Life »City Sighting

Actor Sushil Chhetri's Wedding Party

PHOTO FACTS:
Date
: 25th March 2007
Event:
Actor Sushil Chhetri's Wedding Party
Location: Anmol Party Venue, New Baneshwor, KTM.
Captured by: Dipankar Kasajoo
Camera: Canon Powershot A710


नायक सुशील क्षेत्री तथा उनकी नवविवाहिता सबिता खड्कालाई शुभकामना दिन पुगेका चर्चित गायक राजेशपायल राई र नायिका विपना थापा।


आज मेरे यारकी शादी हैः बायाँबाट क्रमशः दिलिप रायमाझी, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, राजेन्द्र खडगी र एक नाम नखुलेका व्यक्ति ।


छमछम नाचिदेऊ निउरेरः हरबखत प्रशन्न मुद्रामा हुने विपनाले बेहुला, बेहुलीलाई नचाएरै छाडिन् ।


खै खै म पनि खिचौँ त ?: राजेश पायल दुलाहादुलहीको तश्वीर लिँदै, यता नायक दिलिप रायमाझी रमाइलाको मूडमा ।


नायिका रेजीना उप्रेती


कलाकार विजय देउजा, चलचित्र निर्देशक शिव रेग्मी र नायिका रेजीना उप्रेती।


यो पेग चै मेरो साथीको नाममाः फोटोको लागि पोज दिँदै दिलिप।


नशामा टिम (ओह सरी) इनशा टिमः नायक दिलिप रायमाझी, पत्रकार सुब्रत आचार्य, साइबर संसार तथा इनशाका संस्थापक अभिनव कसजू, वेब निर्देशक प्रशान्त श्रेष्ठ तथा इनशाडटकमका शब्द सम्पादक अच्युत कोइराला

 
कलाकार तथा रेडियोकर्मी सरोज केसी ।


गम्भीर छलफलः
घिमिरे दाजुभाइ तुलसी घिमिरे तथा श्रवण घिमिरेसँग चलचित्र निर्देशक अशोक शर्मा । पक्कै सिने उद्योगबारे चर्चा भइरहेको होला ।


टीम साप्ताहिकः कान्तिपुर साप्ताहिकका सम्पादक सुभाष ढकाल तथा साप्ताहिकका मनोरञ्जन पत्रकार सुब्रत आचार्य ।


नामजस्तै मुहारः
मोडल स्वीटी श्रेष्ठ (शिव श्रेष्ठकी छोरी)


मनोरञ्जन एक्सप्रेसः नायक नायिकाभन्दा हामी पनि के कम, हैन र ? पाहुनाहरु रमाइलो गर्दै ।


वाह क्या तश्वीर छ ! :  पाहुनाहरुको तश्वीर लिँदै दुलही सबिता।


बसु दिदीः अभिनेत्री बसुन्धरा भूषाल ।


ब्ल्याक ब्यूटीः
अभिनेत्री ऋचा घिमिरे साथीहरुसँग भलाकुसारी गर्दै ।


पर्फेक्ट ब्लेन्डः ऋचा घिमिरे ।



बेस्ट अफ लक इनशाडटकमः नायिका विपना थापासँग अभिनव कसजू बायाँ तथा अच्युत कोइराला दायाँ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on City Sighting
Related Tags:
celebrity party wedding traffic releases hi-life travel beauty pageant city real picture bizarre bandhs & protests festival culture events story awards
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,