Home» Around the World »Weird and Interesting

उदेकको अवार्ड

साहित्यमा सेक्सलाई खराब तरिकाले प्रस्तुत गरिएकोमा सन् २०१० को "ब्याड सेक्स इन् फिक्सन" अवार्ड रोवान सोमरभिलले पाएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वि अलास्टियर क्याम्पबेललाई उछिनेर यो अवार्ड हात पारेका हुन् ।



बीबीसीले जनाएअनुसार, उनले आफ्नो दोस्रो उपन्यास "द सेप अफ हर"का लागि यो अवार्ड पाएका थिए ।

सोमरभिलले आफूले दोस्रो पुस्तकमै यो पुरस्कार हात पारुँला भनेर नसोचेको बताएका छन् । चिकित्सकसमेत रहेका क्याम्पबेल चाहिँ उनको पछिल्लो कृति "माया"का लागि ब्याड सेक्स अवार्डका लागि छानिएका थिए । तर आफ्नो प्रस्तुति पुरस्कार पाउनका लागि उति योग्य नभए पनि पुरस्कार हात पार्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।

पुरस्कारको उद्देश्यसँग "माया"को प्रस्तुति नभएका कारण पाउँदापाउँदैको पुरस्कार हात नपरेको पुरस्कारका निर्ण्ाायकहरुको छ । उनीहरुले उपन्यासमा सेक्सको प्रस्तुतिलाई आधुनिक तरिकाको नभइरहेकोतर्फअरुको ध्यान केन्द्रित गर्न खोजिएको बताइएको छ ।

गत वर्षयो पुरस्कार जोनाथन लिट्टेलले "काइन्ड्ली वन्स"का लागि पाएका थिए । सन् १९९३ मा यो पुरस्कार अबेरन वागले स्थापना गरेका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: