Home» Around the World »Weird and Interesting

व्यस्त सडकमा प्लेन

हवाई जहाजमा भएको तेल सकिएर दर्ुघटना निम्त्याउनु भन्दा बरु व्यस्त सडकमै प्लेन तेर्‍याउनु राम्रो, होइन र - यस्तै भयो ५८ वर्षो एक पाइलटलाई ।



दर्ुइ सिटे पाइपर प्लेन उनले उडाएका थिए तर उडेको केही समयमै इन्जिनको फ्यूल पम्पमा खराबी देखियो । तर जसै उनले विमानस्थलसँग सर्म्पर्क साँधेर आफ्नो समस्या समाधान गर्ने प्रयास गरे, त्यतिञ्जेल निकै ढिला भइसकेको थियो । तब उनले व्यस्त सडक बाटोमै विमानलाई लगेर ल्याण्ड गरिदिए ।

प्लेनलाई जर्मनीको हृयार्म्बर्गदेखि हंगेरी उडाउने तयारी गरिरहेका ती ५८ वर्षो नाम नखुलाइएका व्यक्तिले प्लेनलाई चेक रिपब्लिकमा उतारेका थिए ।

त्यहाँका प्रहरी प्रवक्ताले भने- "सडकमै प्लेन उत्रिएपछि गाडी चालकहरुको सातो नै गयो तर कसैलाई पनि केही हुन पाएन ।"

यी चालकलाई प्रहरीले कारवाही गर्ने वा नगर्ने भन्ने विषयमा चाहिँ समाचारमा खुलाइएको छैन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country