Home» Around the World »Weird and Interesting

हाँसको तीन गोडा र चार पाउ

चीनका एक किसानले पालेको हाँसको तीन गोडा चार पाउ भएको चाल पाएपछि उनी मिडिया खोज्दै हिँडेका छन् । सामान्यतयाः कुनै पनि हाँस वा कुखुराको दर्ुइ गोडा हुने गर्दछ भने दर्ुइ वटा नै पाउ हुने गर्दछ । तर यहाँ त तीन गोडा भएको हाँसको चार वटा गोडा छन् । त्यसैले पनि आफूले नाम कमाउन नसके पनि हाँसले नाम कमाओस् भन्ने उनको इच्छा रहेको छ ।



दक्षिणी चीनको ग्वाङ्सी प्रान्तको गुइलिनस्थित लिनचुआन काउन्टीका किसान यान फुयोङको घरमा पालेका ६ सयभन्दा बढी हाँसमध्ये यो एउटा चाहिा अलग्गै देखिएको हो ।

यत्तिका समयसम्म उनले खासै अनुगमन गर्न नभ्याए पनि हालै खोप हान्न लागिपरेपछि आफूले पालेका हाँसमध्ये यो एउटा चाहिँ अरुभन्दा पृथक रहेको चाल पाएका थिए । त्यसयता उनले यस हाँसलाई भिडमा छाडेका छैनन्, उनले यसलाई आफ्नै घरमा पाल्न थालेका छन् ।

१० वर्षन्दा बढी समयदेखि यस्ता हाँस पालिरहेका उनले भने- "यत्रो वर्षा मैले यस्तो अनौठो हाँस देखेको थिइनँ, त्यसैले यो अनौठो हाँसलाई आफूसँगै राख्ने विचार गरेको हुँ ।"

यता पशु चिकित्सकहरुले चाहिँ पशुहरुमा हुने "जेनेटिक म्युटेशन" -अनुवांशिक समस्या) का कारण यस्तो भएको बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,