Home» Around the World »Weird and Interesting

अश्लील फिल्म दिएकोमा पसल तोडफोड

जर्मनीमा रहेको एउटा समलिङ्गी पुरुषहरुको यौन प्रशाधन बेचिने पसलमा एक व्यक्तिले तोडफोड गरेका छन् । उनले एउटा अश्लील चलचित्र हेरेर चित्त नबुझेपछि त्यस्तो खराब फिल्म किन दिएको भन्दै झोक्किएर पसल तोडफोड गरेको सीटीभीले जनाएको छ ।



जर्मनीको सेन्ट पउलीस्थित मिस्ट्री हल सेक्स सपमा तोडफोड गरेका थिए । ग्राहकले पसलेलाई त्यस्तो वाहियात् फिल्म किन दिएको भन्दै त्यो फिल्म हर्ेदा आफूलाई मज्जा नआई उल्टै रिस उठेका कारण आफूले हालेको रकम फिर्ता दिन पसलेलाई आग्रह गरेका थिए । तर पसलेले पैसा फिर्ता दिन नमाने पछि ती ग्राहकले पसलमा तोडफोड गरेका थिए ।

शुरुमा झगडा गरेका ती ग्राहक झगडा सकिने बित्तिकै बाहिर निस्केका थिए तर केही मिनेटमै पुनः आएर पसलेलाई मुक्का बर्सर्ाादै पसल नै तोडफोड गरेका थिए । खराब फिल्म दिएको भन्दै त्यसको क्षतिपर्ूर्तिबापत् भनेर ड्रअरबाट ३ सय ५० पाउन्ड पैसा पनि झिकेको पसलेको दाबी छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: