Home» Around the World »Weird and Interesting

फेसबुकमा रमाइलो गर्न एयरलाइन्सको प्रतिबन्ध

सिंगापुर एयरलाइन्सले आफ्ना कामदार, फ्लाइट एटेन्डेन्स आदिलाई फेसबुकमा कार्यालयका बारेमा टिप्पणी गर्ने वा कार्यालयमा देखिएका गतिविधिका बारेमा नलेख्न आग्रह गरेको छ ।



आफ्नो छव्रि्रति निकै चनाखो रहेको सिंगापुर एयरलाइन्स निकै वर्षेखि संसारकै राम्रा एयरलाइन्समध्येमा गनिदै आएको छ । केही समययता फ्लाइट एटेन्डेन्सहरुले जागीरका कतिपय गोप्य कुराहरुसमेत फेसबुकमा लेख्ने गरेको एयरलाइन्सले जनाएको छ ।

सिंगापुरको स्ट्रेट टाइम्स पत्रिकालेले एयरलाइन्सका केही जागीरेहरुले आफ्नो फेसबुक स्ट्याटसमा जागीरको समय तालिका, प्यासेन्जर, आफ्नो विभागीय बोस तथा साथीहरुका बारेमा फेसबुकमा विभिन्न किसिमका टिप्पणीहरु लेख्दै आएको प्रकाशन गरेको थियो ।

पत्रिकामा छापिएलगत्तै सिंगापुर एयरलाइन्सले फेसबुक, ट्वीटरलगायतका वेबसाइटमा टिप्पणीहरु नलेख्न कामदारहरुलाई आग्रह गरेको हो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country