Home» Around the World »Weird and Interesting

देवदूतको यौनाङ् चोरियो

जर्मनीको प्रख्यात फेशन डिजाइनरको पारिवारिक मर्ुदाघरमा रहेको देवदूतको मर्ूर्तिमा राखिएको यौनाङ्ग चोरी भएको प्रहरीले जनाएको छ । प्रख्यात फेशन डिजाइनर वल्फग्याङ जूपको पारिवारिक मर्ुदाघरमा राखिएको देवदूतको यौनाङ्ग चोरी भएको हो ।



सन् २००८ मा यो मर्ूर्तिको यौनाङ्गलाई अलि उत्तेजित अवस्थामा राखिएको थियो ।

चोरी भएको यौनाङ्ग शुरुमा उनलाई नै थाहा भएको जनाइएको छ । जूपले प्रहरीलाई खबर गरे पनि प्रहरीले यसको गुत्थी सुल्झाउन चाहिँ सकेका छैनन् ।

"चोरिएको यौनाङ्गलाई फेरि हाल्ने मेरो कुनै योजना छैन", जूपले पत्रकारहरुलाई भने- "यो क्रियाकलापलाई हाम्रो परिवारको पवित्र मर्ूदाघरमाथिको आक्रमणका रुपमा मैले हेरेको छु ।"

सीइएन टीभीले जनाएअनुसार, केही वर्षघि जूपको बगैँचामा रहेको दुःखी देवदूतको ढुङ्गे मर्ूर्तिलाई पारिवारिक मसानघाटमा सारिएको थियो । देवदूतको लिङ्ग उत्तेजनामा उठेकोजस्तो देखिएका कारण गत वर्षदेहान्त भएकी उनकी आमा पनि उति खुसी थिइनन् । उनले देवदूतको उत्तेजित लिङ्ग हटाउन आग्रह गरेकी थिइन् ।

"मेरी आमाले मलाई देवदूतको लिङ्गलाई अलि तल झार्न सुझाव दिएकी थिइन्", चोरी हुनुअघि जूपले बताएका थिए- "तर मैले त्यसो गरिनँ । बरु केही महिलाहरुले चाहिँ त्यो लिङ्ग ढाक्नका लागि झरेका पातपतिङ्गरहरुले छोपिदिने गरेका थिए ।"

यता मर्ूदाघरका निर्देशक जुत्टा र्एब रगले भने- "यसरी यौन अङ्ग मात्र चोरी हुनु ज्ायदै दुःखको कुरा हो । यो कुनै मानिसको लिङ्ग थिएन यो त बरु देवदूतको कला कर्म थियो । देवदूतको लिङ्ग अश्लीलता कसरी हुन सक्छ -"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,