Home» City Life »City Sighting

पूर्व राजाका लागि भीख माग्दै

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले नारायणहिटी छोड्ने र पत्रकार सम्मेलन गरेर आफ्ना मनका कुरा बताउँदै गर्दा राजधानीको सडकमा चाहिँ नागरिक समाजका व्यक्तित्वहरुले ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबार दिएकोमा सांकेतिक विरोध गरे । उक्त सांकेतिक विरोधमा उनीहरुले ज्ञानेन्द्रलाई बासस्थानको अभाव टार्नका लागि जनस्तरबाट चन्दा उठाएर बासस्थानका लागि रकम जोहो गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट संविधानसभाका सभासद नरहरि आचार्यले पाँच रुपियाँ दान दिएका थिए । नागरिक सभामा भेला भएका केही युवाहरुले ट्याक्सी चालक, पैदलयात्रुहरुसँग पैसा उठाएका थिए । सूत्रका अनुसार एक घण्टा भिख माग्दा तीन सय रुपियाँ उठेको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on City Sighting
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,