Home» Around the World »Weird and Interesting

हराएको बिरालो वेबक्यामबाट देखियो

अमेरिकाको कर्नवाल निवासी ३० वर्षीया एबी रेन्डेलले गएको अक्टोबर महिनामा आफ्नो प्यारो बिरालो हराइन् । घरैबाट हराएको यो घरेलु जेरी नामक बिरालो सात महिनापछि फेला परेको छ ।

उनी पेल्पेरो गाउँ जाँदै गर्दा बीच बाटोबाट यो बिरालो हराएको थियो ।

त्यसपछि उनले बिरालोको सम्झनामा आफू गुज्रिएका हरेक ठाउँमा पोष्टर टाँसिन् र स्थानीय वेबसाइट पोल्परोडटओआरजीमा सूचना पनि टाँस गरिन् ।

बिरालो हराएको सात महिनासम्म पनि कुनै खबर नपाएकी उनले त्यसपछि चाहिँ खोज्न नै छाडिदिइसकेकी थिइन् ।

अकस्मात उनले इण्डियाना राज्यका देब विल्ग्सले गएको महिना इमेल लेखे । देबले वेब क्याममा जेरीजस्तै फोटो देखे, जुन बिरालो इन्टरनेटमा लेखिएझैँ आकारप्रकारको र ठीक उही समयदेखि त्यहाँ बसिरहेको थियो । देबको होटलमा चूपचाप बसिरहेको अवस्थामा उनले निकै पटक यो बिरालो कसको रहेछ भनेर वरिपरि खोजखबर पनि गरिहेरेका थिए ।

एबीले भनिन्- "यो खबरलाई मैले पत्याउनु कि नपत्याउनुझैँ पो भयो त !"

अहिले उनले आफ्नो प्यारो जेरीलाई फेला पारिसकेकी छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
इन्टरनेट प्रविधि जनावर भव्यता सुन्दरी माया सेलेब्रिटी नग्नता गुगल बलिउड मूर्ख्याइँ उदारता यस्तो पनि ! हलिउड श्रीमानश्रीमती विज्ञापन मुद्दा मामिला उपाय सेक्स फट्याइँ
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,