Home» City Life »City Sighting


PHOTO FACTS:
Event: Aba Ko Nepal
Venue : Sundhara
Date : 25 April, 2008

Captured by: Keshab Thokkar

कलामा कीर्तिमान

नेपालका प्रख्यात कलाकार किरण मानन्धरले अहिलेसम्मकै लामो क्यानभासमा चित्र कोरेर नयाँ कीर्तिमान बनाएको दाबी गरिएको छ ।

यो कीर्तिमान नेपालको मात्र नभएर विश्वकै कीर्तिमान भएको आयोजकको दाबी रहेको छ ।

राजधानीस्थित धरहराको बार्दलीमा बसेर कलाकार मानन्धरले बिहान पाँच बजेर ३२ मिनेटदेखि साँझ ६ बजेर ३२ मिनेटसम्म १ सय १० मिटरको पेन्टिङ क्यानभासमा चित्र कोरेका थिए । यसको मूल शीर्षक चाहिँ "अबको नेपाल" रहेको आरोहण गुरुकूलले बताएको छ । कार्यक्रम लोकतन्त्र दिवसको अवसर पारेर प्रोटेक्ट धरहरा र गुरुकूलको सहयोगमा सम्पन्न भएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on City Sighting
Related Tags:
events traffic city party beauty pageant wedding bizarre releases real picture festival awards culture bandhs & protests travel hi-life celebrity story
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,