Home» Around the World »Weird and Interesting

मृत्युअघि शान्ति दिने दाबी

जर्मनीका एक व्यक्तिले मानिसको मृत्युअघि आफूकहाँ आए मृत्युपछिको शान्ति बराबरको शान्ति दिने दाबी गरे ।

उनको आइडिया चाहिँ यस्तो छ, जसलाई शान्ति चाहिएको छ- ऊ पश्चिम जर्मनीको डसलर्डर्फशहरस्थित नल्टिङ जानु पर्ने छ । उसलाई एउटा मूर्दाघरमा काठभित्र हालेर अँध्यारोमा राखिनेछ ।

यस सोचका प्रवर्तक पास्टर थोर्सटन नल्टिङले रोयर्टसलाई भने- "यो एक किसिमको मेडिटेटिभ अभ्यास हो । यसमा मेडिटेशनमा बस्नेले अँध्यारोमा आफ्नो भारलाई हलुङ्गो महसूस गर्नेछ र नयाँ स्फूर्ति पाउनेछ ।"

तर उनको यो योजनालाई पत्रकारले धूलो बनाइदिए । पत्रकारहरुले अँध्यारो कोठाभित्र कुनै काठे बाकसमा व्यक्तिलाई राख्नु स्वस्थ र स्फूर्ति बनाउने भन्दा पनि ज्यानलाई जोखिममा राख्ने भन्दै आलोचना गर्न थालेपछि त्यहाँ शान्ति पाउन गएका व्यक्तिहरुसमेत तर्सिएर फर्किए ।

"मैले मेरो तरिका प्रयोग गर्न खोजेको थिएँ, तर पत्रकारहरुले यस्तो वाहियात् प्रश्न गर्न थाले कि त्यो सुनेर मेडिटेशनमा आएकाहरुसमेत तर्सिएर भागे । पत्रकारले भाँडे मेरा ग्राहकहरुलाई," नल्टिङले भने ।

तर यता स्थानीय पत्रिकाले एक जना व्यक्ति २० मिनेटका लागि दुइ मिटर गहिरो ठाउँमा मेडिटेशनमा गए यता मुटुको रोग ह्वात्त बढेको दाबी गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,