Home» Around the World »Weird and Interesting

नियमित सेक्स गर्न आग्रह

आफ्नो चर्चका नियमित सदस्यहरुलाई यौन क्रियाकलापमा सक्रिय रुपमा संलग्न हुन चर्चका पादरीले आग्रह गरेका छन् ।

अमेरिकाको फ्लोरिडास्थित दक्षिणपश्चिमी चर्चका पादरीले "ह्यांकी प्याङ्की" गर्न अनुरोध गरेका हुन् । रिलभन्ट चर्चका मुख्य पास्टर पाउल विर्थले भने- "५० प्रतिशतभन्दा बढी पारपाचुके तीस दिने सेक्स च्यालेञ्जमा खरो उत्रिन नसकेका कारण नै हुने गरेका छन् ।"

"नियमित रुपमा चर्चमा आउनेहरुमा पनि यही समस्या देखिएको छ । त्यसैले यो समस्यालाई नदेखेझैँ नगरौँ", पास्टर विर्थले बताए ।

तर पादरी पनि कम बाठा रहेनछन्, उनले भने- "यो कुरा चाहिँ अविवाहितका विषयमा लागू हुँदैन ।"पादरीले खासमा यो कुरा चाहिँ जिम जोन्स र उनकी प्रेमिकालाई विवाह बन्धनमा बाँध्ने अवसरमा यो कुरा बताएका हुन् । यता विवाह सम्पन्न भइसकेपछि पादरीको अनुरोधलाई आफूले मज्जाले पालन गर्ने बताएका छन् ।


 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,