सेलिब्रिटीका प्रेम गफ
- रेखा ओझा

प्रेमका बारेमा धेरै गीत लेखिए, कविता अनि शायरीहरु पनि । ती सबैमा प्रेम दिलको धड्कनबाट प्रस्फुटन हुन्छ भनियो तर प्रेम मुटुको धड्कनबाटै प्रस्फुटन हुन्छ भन्ने मान्यतालाई धेरैले प्रेम त मस्तिष्कबाट गरिन्छ भनेका छन् । हामीले पनि भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका बारेमा हाम्रा केही सेलिब्रिटीहरुसँग प्रश्न गरेका थियौं ।
१. भ्यालेन्टाइन डे भन्नाले के बुझ्नुहुन्छ -
२. हामीले यो मनाउन कत्तिको जरुरी छ -
३. तपाइँको सर्वोत्कृष्ट भ्यालेन्टाइन डे अहिले कसरी सम्झन चाहनुहुन्छ -
जसमा हाम्रा सेलिब्रिटीहरुको भनाइ जस्ताको त्यस्तै ।
१. प्रेमदिवस
२. मान्छेले प्रेम गर्नको लागि फोटीन्थ फरवरी नै कर्ुर्नु पर्छ जस्तो लाग्दैन् । र, भ्यालेन्टाइन डे कुनै प्रेमीप्रेमीका बीच मात्रै नभएर साथीभाइ र परिवार बीच पनि मनाउन सकिन्छ ।
३. आजसम्म मनाएको छैन् ।
- सरिता लामिछाने -नायिका)
१. प्रेमदिवस
२. मनाउन जरुरी छैन् ।
३. अहिलेसम्म मनाएको छैन् ।
- महेश खड्का -संगीतकार)
१. यो एउटा माया प्रेम गर्नको लागि अकेजन हो ।
२. वास्तवमा साँचो प्रेम गर्नेको लागि एउटा अकेजन हो र माया गर्ने नव मायालुहरुको लागि आवश्यक छ ।
३. वास्तवमा दिन त छैन तर साँचो माया प्रेम गर्ने मान्छेले प्रत्येक दिनलाई भ्यालेन्टाइन डे सम्झेर मनाउन सक्नर्ुपर्छ जस्तो मलाई लाग्छ ।
- दिपक श्रेष्ठ -चलचित्र निर्देशक)
१. प्रस्ताव राख्ने बहाना
२. नव प्रेम्रि्रेमीकाको लागि जरुरी नै होला
३. मेरो प्रत्येक दिन नै भ्यालेन्टाइन डे हुन्छ तर कुनै स्पेशल प्रेमीसँग मनाउने अवसर पाइन, परपोज आको मनपर्छ, आएन भने आफू नराम्री रहेछु जस्तो लाग्छ ।
- रेखा थापा -नायिका)
१. प्रेमदिवस
२. माया भन्ने कुरा हरेक मान्छेको लाइफमा हुने नै कुरा हो, यसको स्पेशल दिन हुनु झन् राम्रो कुरा हो
३. विवाहपछि नै मनाएको, विवाह पछिको वर्षा रेडिसन होटलमा डिनरकोलागि गएका थियौं ।
- रामकृष्ण ढकाल -गायक)
१. प्रेमदिवस
२. यदि कसैले साँचो प्रेम गरेको छ भने मात्र त्यसले यो प्रणय दिवसको महत्व बुझ्छ, त्यसैले हरेक
प्रेमीप्रेमिकाले भ्यालेन्टाइन डे मनाउनु जरुरी छ
३. प्रेम त मलाई पनि धेरैले गरे र स्पेशल कोहिलाई मैले पनि मन पराएँ तर समयको खेल भनौँ या भाग्यको खेल कुनै प्रेमीसँग भ्यालेन्टाइन डे मनाएको मलाई थाहा छैन् ।
- कोमल वली -गायिका)
१. नयाँ जोडीले नयाँ साथी खोज्ने सुनौलो अवसर
२. जरुरी छ
३. आफ्नी श्रीमतीलाई यही दिन पारेर मैले परपोज गरेको थिए ।
- कविन्द्रमान शाक्य -क्यामेराम्यान)
१. माया आदनप्रदान गर्ने दिन ।
२. फेसनको रुपमा लिन्छु ।
३. अहिलेसम्म छैन् ।
- नन्दिता के.सी. -नायिका)
१. पश्चिमा संस्कृतिको प्रभाव
२. जरुरी छैन, किनभने प्रेम गर्नलाई यही दिन आवश्यक छैन
३. साथीहरुको ग्यादरीङमा बसेर मनाएको छु तर कुनै प्रेमीकासँग छैन
- भरत सिटौला -गायक)
१. प्रेमदिवस
२. एकआपसमा भर पर्ने कुरा हो, मलाई लाग्छ यदि सम्भिmने हो भने आफूले मनपरेको मान्छेलाई परपोज गर्न स्पेशल यहि दिन कर्ुर्नुपर्छ जस्तो लाग्दैन
३. स्पेसल्ली कोहि प्रेमिकासँग नमनाए पनि साथीहरुसँग जमघट गरेर रमाइलो गर्छर्ुु
- दिपक लिम्बु -नेपाली तारा, गायक)
१. प्रेमदिवस
२. कल्चरल्ली हिसाबले मनाउनु जरुरी छैन
३. विवाहभन्दा अगाडि एक साल आफ्नी गर्लप|mेन्डसँग छुट्टै बस्नुपर्दा उसलाई धेरै नै मिस गरेको थिए ।
- श्याम भट्टर्राई -निर्देशक)
१. प्रेमदिवस
२. प्रेम भनेको फोटिन्थ प|mेब्रुबरीलाई मात्र बनेको छैन, जहिले पनि सोचे पुग्छ
३. मनाएको छैन
- निर्मल शर्मा -निर्माता, कलाकार)
१. प्रेमदिवस
२. कुनै पनि कुरा गर्नु भन्दा अगाडि त्यसको बारेमा बुझ्नु जरुरी हुन्छ
३. अहिलेसम्म छैन, तर अब चाहि हुन्छ कि भन्ने आशामा छु
- नम्रता श्रेष्ठ -नायिका, मोडल)
१. प्रेमदिवस, सेल्रि्रेट गर्ने दिन, माया गर्ने मान्छेहरुलाई याद दिलाउने मौका
२. आफ्नो आफ्नो मुडमा भर पर्ने कुरा हो
३. खासै त छैन् तर लास्ट इयर हिउँ परेको थियो त्यो अविस्मरणीय छ ।
- जेनिशा मोक्तान -मोडल)