
PHOTO FACTS:
Date: 20 Feb. 2006
Location: Tripureshwor
Captured by: Achyut Koirala
Camera: Sony CyberShot (2 megapixel)

टुंगिएको फोहोरी खेलः केही सातादेखि काठमाडौमा चल्दै आएको फोहोरको आतंक बल्ल समाप्त भएको छ । तर यसका लागि माओवादी कार्यकर्ताहरुले एउटा राम्रै नाटक खेल्नु पर्यो । भएभरको फोहोरहरु ट्रकमा भेला पारेर विभिन्न मन्त्रालयमा लगी प्रदर्शन गरेपछि फोहोरको नाटक बल्ल समाधान हुन पुगेको छ । तर शहरका जनता सोचिरहेका छन्- फोहोरको राहत कति समयका लागि ?

हामीलाई फोटो पठाउनु होस् ।
If you have similar pictures you think is worth sharing with the world, or maybe see a scene that could provoke thoughts and ideas, please capture the moment via camera or mobile phone and send it to yourpics@enasha.com
While taking the pictures please make sure it does not harm you or others and does not involve unnecessary risk or violate any laws.
|
|