कबाडीको पर्खाई: रसियाली सरकारको सहयोगमा काठमाडौँ उपत्यकामा शुरु भएको शहरी यातायातको सबैभन्दा दुःखलाग्दो उदाहरण बन्न पुगेको छ साझा यातायात । अधिकांश गाडीहरु बिग्रेर मर्मतको पर्खाइमा छन् । गाडी मर्मत गर्न न त साझासँग पर्याप्त रकम छ, न त सरकारले नै मर्मतबारे चासो देखाएको छ । यस्तो बेवास्ताका कारण यी पुराना र थोत्रा गाडीहरुको विकल्प कबाडी मात्र हुन सक्छन् । शहरभरिका कबाडीहरुलाई खुशीको खबर !
Sajha is on STRIKE again from today. Before They use to stand in front of Sajha Gate , but now They have blocked three places... Petrol Pump, Sajha Yatayat and Rastraya Banijya Bank.. You can See it in the pics too
हामीलाई फोटो पठाउनु होस् ।
If you have similar pictures you think is worth sharing with the world, or maybe see a scene that could provoke thoughts and ideas, please capture the moment via camera or mobile phone and send it to yourpics@enasha.com
While taking the pictures please make sure it does not harm you or others and does not involve unnecessary risk or violate any laws.