Home» City Life »City Sighting


PHOTO FACTS:
Event:  विविध ८ वटा मागहरु राख्दै ट्याक्सी चालकहरुको विरोध रयाली
Venue:  तीनकुनेदेखि खुल्लामञ्चसम्म
Date:  ९ जनवरी, २००८
Captured by: भविन लावती / इनशाडटकम

अब पालो ट्याक्सीको

हड्ताल र बन्द अनि विरोध
र्‍याली कुनै राजनीतिक पार्टी, विद्यार्थी वा कारखानाका मजदूरको मात्र बपउती होइन । त्यसैले ट्याक्सी चालकहरुले पनि विरोध जनाउन पाउनु पर्छ । यो र्‍यालीको सबैभन्दा रोचक कुरा के रह्यो भने कसैले पनि एक साथ पाँच हजारभन्दा बढी ट्याक्सी एकै ठाउँमा यसरी भेला भएको देखेका थिएनन् । राजधानीबासीहरुले यसलाई मोबाइलमा, क्यामेरामा र भिडियोमा समेत कैद गरेर रमाइलो माने । विभिन्न आठ बुँदाहरुलाई सरकारले नसुनेको विरोधमा ट्याक्सी चालकहरुले यो विरोध र्‍यालीको आयोजन गरेका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on City Sighting
Related Tags:
bandhs & protests traffic party city wedding bizarre releases festival real picture beauty pageant culture travel hi-life events awards celebrity story
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,