Home» City Life »Updates

महद्वारा रेडियोअडियो उद्घाटन



नेपालकै पहिलो कमेडी रेडियो स्टेशनलाई हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरेका छन् । गएको शुक्रबार उक्त उद्घाटन कार्यक्रममा महले हास्ने र हँसाउने कार्यमा रेडियोले पहिलो पटक यसरी प्राथमिकता दिएकोमा खुशी व्यक्त गरेका छन् ।

रेडियो सगरमाथा र कम्युनिकेशन कर्नरमा यसअघि रेडियो पत्रकारका रुपमा काम गरेर खारिएका दीपेन्द्र खनियाँ र गैरआवासीय नेपाली बद्रीप्रसाद पाण्डेको करिब २५ लाख रुपियाँ लगानी रहेको यो रेडियोको विशेषता नै हरेक कार्यक्रमले श्रोताको अनुहारमा मुस्कान ल्याउनु रहेको बताइएको छ ।

उद्घाटन कार्यक्रममा दीपाश्री निरौला, जितु नेपाल, लाहुरे दाइ, का बेमान आदि कलाकारले उपस्थित दर्शकलाई हँसाएका थिए । उक्त कार्यक्रमको रेडियो अडियो १०६.३ र नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

 

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country