Home» Around the World »Weird and Interesting

सुन्दरताले मान्छेलाई बेवकूफ बनाउँछ



आँखै खाने महिलाहरुको सुन्दरताले जस्तै मै हुँ भन्ने चलाख पुरुष पनि बेवकूफ बन्न सक्ने र महिलाले चाहे भने एकै छिनमा पट्याइदिन सक्ने एउटा अध्ययनबाट थाहा भएको छ ।

डेल टेलिग्राफ नामक प्रख्यात पत्रिकाले छापेको एक अध्ययन अनुसार सुन्दर महिलालाई देख्ने बित्तिकै धेरै पुरुषहरुको ध्यान धेरैबेरसम्म तिनकै बारेमा केन्द्रित हुने गरेको र कामको उत्पादकत्व घट्ने गरेको पत्ता लागेको छ ।

अध्ययनमा संलग्न कामकाजी पुरुषहरुलाई ज्यादै सुन्दर महिलाहरुको फोटो देखाइएका बेला उनीहरुको कामको प्रदर्शन पहिलेजस्तो चुस्त नरहेको र निकै खराब परिणाम समेत निस्केको पत्ता लागेको थियो ।

युनिभर्सिटी अफ पेरिस एक्स-नान्तेरेले गरेको यस अध्ययनपछि सोसियल साइकलजीका प्राध्यापक थिएरी मेयरले भने- "यसले प्रमाणित गर्छ कि सुन्दर महिलालाई एक्कासि भेट्ने बित्तिकैको व्यवहार र त्यसपछिको व्यवहारमा तात्विक भिन्नता देखिएकाले यसबाट प्रमाणित हुन्छ कि सुन्दर महिलाका कारण मान्छे मूर्ख र बेवकूफ बन्छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो माया सुन्दरी सेलेब्रिटी मूर्ख्याइँ भव्यता मुद्दा मामिला इन्टरनेट गुगल बलिउड विज्ञापन श्रीमानश्रीमती उपाय फट्याइँ नग्नता कीर्तिमान प्रविधि परिस्थिति उदारता यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,