Home» Around the World »Weird and Interesting

सुँगुरप्रति समर्पित



विश्वविख्यात ससेजको उत्पादन गर्ने रुसी एक शहरका जनताले सुँगुरको सम्मानमा एउटा मूर्ति बनाई त्यसको सार्वजनिकीकरण गरेका छन् । रुसको दक्षिण-पश्चिमी वोरोनेच प्रान्तको कलास शहर संसारभर सुँगुरको उम्दा ससेज र मासुका लागि चर्चित छ ।

कलाच शहरको स्थानीय मासु उद्योगका कार्यकारी निर्देशक निकोलाई अस्टानिनले भने- "हामी तमाम सुँगुरहरु प्रति सम्मान व्यक्त गर्न चाहन्छौँ, जसले हामीलाई अहिलेसम्म जे दिइरहेका थिए, त्यसप्रति !"

यही साता देशकै सबैभन्दा ठूलो मासु प्रशोधन गर्ने प्रशोधनशाला खुलेको ८० वर्ष पुगिसकेको छ । यसरी सुँगुरप्रति समर्पित मूर्ति र कार्यक्रम रुसमा पहिलो पटक भएको एनानोभा समाचार संस्थाले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! जनावर माया सुन्दरी बलिउड मुद्दा मामिला गुगल मूर्ख्याइँ इन्टरनेट सेलेब्रिटी भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि परिस्थिति कीर्तिमान उपाय नग्नता हलिउड फट्याइँ
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: