Home» Around the World »Weird and Interesting

साङ्गीतिक शैलीको घर



चिनियाँ आर्किटेक्टरहरुले कला प्रदर्शनी गर्ने घरलाई पियानो र भ्वाइलिन आकारमा बनाएर आफ्नो सिर्जनाको उत्तम उदाहरण पेश गरेका छन् ।

परबाट हेर्दा ठ्याक्कै पियानो र भ्वाइलिनजस्तो लाग्ने यो घर चिनियाँ अनहुइ प्रान्तको हुइनान शहरमा बनाइएको पिपुल्स डेली पत्रिकाले जनाएको छ ।

पियानो आकारको यो घरमा चढ्का लागि पारदर्शी सिंढी भएर जानु पर्छ र पारदर्शी सिंढीको आकारचाहिँ ठ्याक्कै भ्वाइलिन आकारको छ । भ्वाइलिनबाट सिंढी चढेर पियानोभित्र छिर्ने ढोका बनाइएको छ ।

यो शहरको आकर्षण बढाउन र कलाप्रति सर्वसाधारणको रुचि बढाउन यस्तो प्रयोग गरिएको बताइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति