Home» Television »Feature

नृत्यको रियालिटी शुरु

नेपाली ताराको लोकप्रियता घट्दै गइरहेको बेला नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी २ मेट्रोमा नृत्यसम्बन्धी रियालिटी शो बिहीबार १४ गतेदेखि शुरु भएको छ ।

हरेक बिहीबार ७:३० देखि आधा घण्टाका लागि देखाइने यो शृङ्खलामा नृत्य भनेपछि हुरुक्क हुने युवायुवतीहरुको सहभागिता रहने बताइएको छ ।

नर्तकहरुको सामाजिक र आर्थिक स्तर बढाउन यो कार्यक्रमले मद्दत पुर्‍याउने कार्यक्रमका निर्देशक प्रशन्न पौडेलले इनशाडटकमलाई बताएका छन् ।

अहिले प्रदर्शन हुन लागेको कार्यक्रम शुरुवाती चरण रहेको उनले बताएका छन् । यो अडिसनबाट निस्किएका मध्ये ३२ जनाहरुबीच घमाशान प्रतिस्पर्धा हुने उनले बताएका छन् ।

कार्यक्रममा विमला श्रेष्ठ र भुवन श्रेष्ठ मुख्य न्यायाधीश रहने र हरेक शृङ्खलामा थप नयाँ न्यायाधीश थपिने उनले बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: