Home» City Life »Updates

अचम्मका चित्रहरु

तपाइँलाई चित्रकला कत्तिको मन पर्छ - ठीकै हो भने तपाइँलाई म यस्तो ठाउँमा घुमाउने छु, जसलाई तपाइँले ज्यादै सुरुचिका साथ लिनु हुनेछ । अनि तपाइँलाई चित्रकला मनै पर्दैन भने चाहिँ यो चित्रकला हर्ेन जानै पर्ने भनी कर गर्छर्ुु

कलाकार तर्ीथमान स्थापितको एकल चित्रकला पर््रदर्शनी द डस्ट नामबाट हालै शुरु भएको छ । बबरमहलको नेपाल आर्ट काउन्सिल ग्यालरीको तल्लो तलामा शुरु भएको यो पर््रदर्शनीको विशेषता के छ भने यो अन्य चित्रकलाजस्तो रङ, पानी र ब्रसको संगम होइन । यो त दिमाग, काठका धुलो र रंगको कमाल हो । एक पटक घुम्नु भयो भने तपाइँलाई अवश्यै लाग्नेछ, यो अन्यभन्दा फरक चाहिँ छ ।

यो पर््रदर्शनीको पहिलो दिन चित्रकारहरुको संस्था नाफाले उनलाई द स्पेशल नाफा अवार्डले सम्मानित गर्‍यो । फ्याँकिएका धुलोको चमत्कार हर्ेन तपाइँले छुटाउनु होला है, यो पर््रदर्शनी आउँदो २ सेप्टेम्बरसम्म जारी रहनेछ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events पेट्रोल हल्ला मोबाईल समलिङगी सेलेब्रिटी awards माओवादी crisis संविधानसभा अनुभव celebrity streets festival hi-life
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,