Home» Around the World »Weird and Interesting

पूर्व श्रीमानको लिङ्गमा आगो सल्काउँदा



रुसकी एक महिलाले आफ्ना पूर्व पतिको लिङ्गमा आगो लगाइदिएकी छिन् । ती पूर्व पतिले नाङ्गै टेलिभिजन हेरेर भोड्का खाएको रिसमा ती महिलाले उनको लिङ्गमा आगो लगाइदिएको रोयर्टसले जनाएको छ ।

ती पुरुषको लिङ्गमा सल्काइएको आगोका कारण उनको यौनजीवनमा केही फरक पार्छ कि भन्ने रोयर्टसको जिज्ञासामा चिकित्सकहरुले यसै भन्न नसकिने प्रतिक्रिया दिएका छन् ।

तीन वर्षअघि नै यी दुवैको पारपाचुके भइसकेको भए पनि सानो फ्ल्याटमा यी दुवैले आफ्नो जीवन व्यतित गर्दै आइरहेका थिए । रुसमा घर या फ्ल्याट लिनु निकै महङ्गो भएका कारण महिला तथा पुरुषबीच फ्ल्याट साटासाट गर्नु नौलो कुरा मानिदैन । तीन वर्षको फ्ल्याट साटासाटको क्रममा निकै नै तँ तँ र म म भइसक्दा पनि उनीहरु छुट्टिएर जान सकेका थिएनन् । केही व्यक्तिहरुले ती पुरुष यौन असन्तुष्टीका कारण आफ्नी पूर्वपत्नीलाई यौनिक रुपमा भड्काउन चाहन्थे भनी बताएका छन् । तर त्यसलाई पूर्व पतिले अस्वीकार गरे ।

"ओहो, त्यो दुखाईको त कुरै नगर्नुस्" स्थानीय भोई देन पत्रिकालाई प्रतिक्रिया दिँदै लिङ्ग जलाइएका व्यक्तिले भने- "म नाङ्गो त थिएँ, अरु त्यस्तो उनलाई के गरेँ र यो उपहार पाएँ, हँ ?"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट परिस्थिति फट्याइँ नग्नता उदारता मुद्दा मामिला मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल