Home» City Life »Updates

बादी महिलाको मौलिक विरोध

PHOTO FACTS:
Event: Protest of Badi Women
Date: Aug 22-2007
Captured by: Vabin Lawati

वादी अधिकार संघर्ष समितिले बुधबार आफ्नो मौलिक विरोध कार्यक्रमको आयोजना गर्‍यो । विरोध कार्यक्रममा भाग लिएका अधिकारकर्मीहरुले सरकारले आफ्नो मागलाई बेवास्ता गरेको भनी उनीहरुले सिंहदरबार द्वार अघिल्तिर एक एक गरी आफ्ना लुगा फुकाल्दै विरोध जनाए । तश्वीरमा देखिएकी वादी महिला वादी अधिकार संघर्ष समितिकी अध्यक्ष उमादेवी वादी हुन् । उनले आफूलाई चलाए, यो भन्दा बढी गरेर देखाइदिने धम्की दिएकी थिइन् ।

आफ्ना अधिकारका बारेमा सरकार तथा सरकारमा रहेका मन्त्री तथा नेताहरुले नसुन्ने हो भने आफूहरुसँग कस-कसले रात गुजारेको थियो, त्यसको समेत पोल खोलिदिने धम्की वादी महिलाले दिएका छन् ।

रमाइलो के छ भने सरकारले अहिलेसम्म उनीहरुको मागका बारेमा कानमा तेल हालेर बसेको छ । के साँच्चिकै को को नेताले उनीहरुसँग रात गुजारेको थियो भन्ने खुल्ला त ?



 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: